-->

दिल चोरेर होइन सोधेर लैजाउ

Sunday, September 27, 2015

दिल चोरेर होइन सोधेर लैजाउ

दिल चोरेर होइन सोधेर लैजाउ, फर्काउन मिल्दैन सोचेर लैजाउ,अरुलाई देखाएर होइन, आफ्नै छात्तिमा लुकाएर लैजाउ,मुटु लैजान्छौ कि ढुकढुकी, तिम्रो खुसी रोजेर लैजाउ......