-->

आफै भनिदेउ म अरुको मन किन हेरु?

Sunday, September 27, 2015

आफै भनिदेउ म अरुको मन किन हेरु?

आफै भनिदेउ म अरुको मन किन हेरु?
कलकलाउदो उसको जोबन किन हेरु?
सधै जुन मेरै अघि झिलमिल गर्छ भने
मुन्टो बटारेर म फेरि गगन किन हेरु?