-->

मैले माया गरेको कत्ती भयो यार।।

Sunday, September 27, 2015

मैले माया गरेको कत्ती भयो यार।।

मैले माया गरेको कत्ती भयो यार।।
मैले मात्र सम्झने अत्ति भयो यार।।
नसम्झीए मैले माया मार्न सक्छौ....
भन त यो कसरी पिरती भयो यार?