-->

बितेको पल सम्जेर सोच्नु हुँदैन रे!

Monday, September 28, 2015

बितेको पल सम्जेर सोच्नु हुँदैन रे!

बितेको पल सम्जेर सोच्नु हुँदैन रे!
छोडेको मान्छे लाई रोज्नु हुँदैन रे!
ढोका दिने मान्छे त बेबफा हो!
फेरी तेही मान्छे सम्झी रुनु हुँदैन रे?