-->

उस्को माया जोडि मेरो घटाएर

Monday, September 28, 2015

उस्को माया जोडि मेरो घटाएर

उस्को माया जोडि मेरो घटाएर
देखाउ त तिमी एक रात कटाएर
मलाई भुल्ने कहिले प्रयास नगर
मर्ने छौ नत्र तिमी छटपटाएर....