-->

आखिरीमा बा कै कुरा मान दिएर गयौ,

Sunday, September 27, 2015

आखिरीमा बा कै कुरा मान दिएर गयौ,

आखिरीमा बा कै कुरा मान दिएर गयौ,
सम्पत्ती र पैसालाई ध्यान दिएर गयौ,
झुटो वाचा कसम जति मलाई थुपारेर,
बदलामा उसलाई नै ज्यान दिएर गयौ।।