-->

जसरी पनि जिन्दगानी कटाउनु पर्ने,

Sunday, September 27, 2015

जसरी पनि जिन्दगानी कटाउनु पर्ने,

जसरी पनि जिन्दगानी कटाउनु पर्ने,
यो मन भित्र सुख दुख अटाउनु पर्ने,
सायद मायाको नियम यस्तै होला,
कतै जोड्दा कतै माया घटाउनु पर्ने,,