-->

कसैको साथ नपाएर मन रुँदा मलाई सम्झनु।

Monday, September 28, 2015

कसैको साथ नपाएर मन रुँदा मलाई सम्झनु।

कसैको साथ नपाएर मन रुँदा मलाई सम्झनु।
त्यो अन्जान शहरमा एक्लोपनले छुँदा मलाई सम्झनु।
खुसी बाँड्न राख्नु हजारौ आफन्तहरू,
जब आँसु बाँड्नलाई कोही नहुदा मलाई सम्झनु।।