-->

देशमा संविधान यो साल चाहिएको छ।।

Sunday, September 27, 2015

देशमा संविधान यो साल चाहिएको छ।।

देशमा संविधान यो साल चाहिएको छ।।
मलाइ त सिङ्गो नेपाल चाहिएको छ।
यहि उत्तर आउनेछ जस्लाइ सोधी हेर।
देश सुन्दर शान्त विशाल चाहिएको छ।।